देश भनेको जमिन कि मान्छे? बालुवाटारको मौनता र सडकको चित्कार
इतिहास साक्षी छ, र सम्भवतः भविष्य पनि यही हो। सरकार प्रायः निर्दयी हुन्छ। चाहे त्यो हिजो ४६ जना मारिँदा होस् वा आज हजारौं नागरिकलाई घरबारविहीन बनाउँदा होस्। मेरो मनमा बारम्बार उठिरहने एउका गहिरो प्रश्न – जनताको चिच्याहट र रोदन सुनेर बालुवाटारमा बस्नेहरू निदाउन सक्छन् कि सक्दैनन् होला? जब जनताको बरबादीको चिच्याहटका बीच सरकारको रात कस्तो… देश भनेको जमिन कि मान्छे? बालुवाटारको मौनता र सडकको चित्कार